बुधबार, साउन २७, २०८३

नाइमा एक्स्पोको दोस्रो दिन (तस्बिरहरू)

 |  बुधबार, साउन २७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०८३

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन बाइक तथा गाडी पारखीहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

नयाँ प्रविधि, आधुनिक डिजाइन तथा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएसँगै एक्स्पोमा ग्राहकहरूको चासोसमेत बढेको हाे। 

एक्स्पोमा विभिन्न ब्रान्डका बाइक, कार तथा विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएका छन्। 

converted_image-(2)-1786529733.jpeg

converted_image-1786529734.jpeg

converted_image-(6)-1786529733.jpeg

converted_image-(5)-1786529733.jpeg

converted_image-(4)-1786529733.jpeg

converted_image-(3)-1786529733.jpeg

converted_image-(1)-1786529733.jpeg

converted_image-(2)-1786529733.jpeg

converted_image-(8)-1786529732.jpeg

converted_image-(7)-1786529732.jpeg

 

प्रकाशित: Aug 12, 2026| 16:01 बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्