बुधबार, साउन २७, २०८३

गर्मी छ, छाता छोड्नुहुन्न [तस्बिरहरू]

 |  बुधबार, साउन २७, २०८३

सक्षम घिमिरे

सक्षम घिमिरे

बुधबार, साउन २७, २०८३

काठमाडौं उपत्यकामा गर्मी बढेसँगै सडकमा हिँड्ने पैदलयात्रीहरू छाताको सहारा लिन थालेका छन्। 

बुधबार बिहानैदेखि चर्को घाम लागेपछि व्यस्त सडक तथा बजार क्षेत्रमा छाता ओढेर हिँड्ने पैदलयात्रीको संख्या सामान्य दिनको तुलनामा बढेको देखिन्छ। पछिल्ला केहीदिन देखि दिनहुँजसो वर्षा भइरहेको उपत्यकामा एक्कासी गर्मी बढेपछि अहिलेको तापक्रम करिब ३० डिग्री सेल्सियस पुगेको छ।

 

photo-14_c4ccca38-1786515791.jpg

photo-7_fa68331a-1786515790.jpg

photo-1_8671b14c-1786515790.jpg

photo-12_8ae1fbaa-1786515790.jpg

photo-3_3f72f115-1786515790.jpg

photo-16_b791fbaa-1786515791.jpg

photo-13_7b67e05a-1786515791.jpg

प्रकाशित: Aug 12, 2026| 12:10 बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्