सोमबार, साउन २५, २०८३

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४६७० मा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४६४५ मा कारोबार भएको थियो।

प्रकाशित: Aug 10, 2026| 11:28 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्