आइतबार, साउन २४, २०८३

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

 |  आइतबार, साउन २४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०८३

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दैछ।

बैठकले पार्टीको १५औं महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्ने बताइएको छ।

प्रकाशित: Aug 09, 2026| 07:10 आइतबार, साउन २४, २०८३
प्रतिक्रिया दिनुहोस्