शुक्रबार, साउन १, २०८३

प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

 |  शुक्रबार, साउन १, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०८३

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई  आज पनि निरन्तरता दिएका छन्। 

आज उनले जुत्ता व्यवसायी संघ (फुटवेयर एसोसिएसन) का पदाधिकारीसँग छलफल गर्दै छन्।

प्रधानमन्त्री शाहले केहीबेरपछि एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रूद्र न्यौपाने, सल्लाहकार कालीदास गौतमलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्वदेशी जुत्ताचप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका  चुनौती र नीतिगत सुधारका विषयमा छलफल हुनेछ।

प्रकाशित: Jul 17, 2026| 12:29 शुक्रबार, साउन १, २०८३
प्रतिक्रिया दिनुहोस्