बुधबार, असार ४, २०८२

सुनिलले आँचललाई ‘आई लभ यु' भनेपछि..

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौँ- पछिलो समयमा व्यापक चर्चामा रहेको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा निर्माण गरिएको ‘आई लभ यु आई मिस यु…’ जनता म्युजिक युटुब च्यानलबाट सार्बजनिक भएको छ।

गायक शोम सुब्बाको आवाजमा रहेको गीतमा राजेश अर्यालको शब्द छ। चर्चित सर्जक तथा गाएक भूपू पाण्डेको संगीत तथा संगीत संयोजन रहेको छ।

चर्चित निर्देशक तथा मोडल शिशिर श्रेष्ठको निर्देशनमा रहेको भिडियोको कोरियोग्राफर निश्चल केसीले गरेका हुन्।

भिडियोमा पछिल्लो समयमा चर्चा कमाउन सफल मोडल सुनिल क्षेत्रि, नायिका आचल शर्मा र रमेश बाबुको धमाकेदार डान्स देख्न सकिन्छ।

भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने बिकाश ज्ञावलीले गरेका हुन्।
 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्