शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सभापति थापा रास्वपा महाधिवेशको उद्घाटन समारोहमा सहभागी हुँदै

कांग्रेस सभापति थापा रास्वपा महाधिवेशको उद्घाटन समारोहमा सहभागी हुँदै

 |  आइतबार, असार ७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०८३

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुँदैछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको निमन्त्रणामा थापा महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुँदै शुभकामना दिन चितवन जान लागेका हुन्। सभापति थापाले आज बिहान एक सन्देश जारी गर्दै महाधिवेशन सफलताको शुभकामनासमेत दिएका थिए।

रास्वपा महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभाही हुने बताइएको छ।

प्रकाशित: Jun 21, 2026| 13:42 आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्