शुक्रबार, असार ५, २०८३

प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित

 |  शुक्रबार, असार ५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०८३
National life
Shivam cement

काठमाडौं। प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो। 

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन्। 

प्रकाशित: Jun 19, 2026| 14:19 शुक्रबार, असार ५, २०८३
प्रतिक्रिया दिनुहोस्