बुधबार, असार ३, २०८३

दिपक भट्ट र सुलभ अग्रवाल जेल चलान

 |  बुधबार, असार ३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०८३
National life
Shivam cement

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा मुछिएका सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई थुनामा पठाउने निर्णय गरेको हो। थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो।

स्मरण रहोस्, प्रहरीले दिपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो।

प्रकाशित: Jun 17, 2026| 21:18 बुधबार, असार ३, २०८३
प्रतिक्रिया दिनुहोस्