बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

 |  बिहीबार, जेठ २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २८, २०८३
National life
Shivam cement

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिएका छन्।

सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताए।

'दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्। म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,' अर्थमन्त्री डा वाग्लेले भने, 'यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ?'

प्रकाशित: Jun 11, 2026| 12:58 बिहीबार, जेठ २८, २०८३
प्रतिक्रिया दिनुहोस्