आइतबार, जेठ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अपडेट सुनको मूल्य तोलामा २८ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अपडेट सुनको मूल्य तोलामा २८ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

 |  आइतबार, जेठ १०, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १०, २०८३
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार ८०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु १०५ ले घटेको छ। शुक्रबार प्रतितोला रु पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० निर्धारण भएको छ।

प्रकाशित: May 24, 2026| 12:09 आइतबार, जेठ १०, २०८३
प्रतिक्रिया दिनुहोस्