सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'पाँच वर्षसम्म निःशुल्क पेट्रोल' को स्किमसहित टीभीएसको नयाँ वर्षको अफर सार्वजनिक

'पाँच वर्षसम्म निःशुल्क पेट्रोल' को स्किमसहित टीभीएसको नयाँ वर्षको अफर सार्वजनिक

 |  बुधबार, चैत १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०८२
National life
Shivam cement

काठमाडौं- नयाँ वर्ष २०८३ को अवसर पारेर टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ अफर सार्वजनिक गरेको छ। 

योजनाअन्तर्गत टीभीएसका मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले विभिन्न आकर्षक छुट र सुविधाहरू ल्याएको छ।

प्रकाशित: Apr 01, 2026| 13:51 बुधबार, चैत १८, २०८२
प्रतिक्रिया दिनुहोस्