बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बीवाईडी गाडीको नेपालका लागि  आधिकारिक बिक्रेता साइमेक्स इन्कले  पायो तीन प्रतिष्ठित अवार्ड

बीवाईडी गाडीको नेपालका लागि  आधिकारिक बिक्रेता साइमेक्स इन्कले  पायो तीन प्रतिष्ठित अवार्ड

 |  सोमबार, चैत ९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०८२

काठमाडौं- नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले चीनको सेन्जेनमा भएको एपीएसी २०२५ कन्फ्रेन्समा तीनवटा प्रतिष्ठ अवार्ड पाएको छ।

कम्पनीले ब्यान्ड पिनाकल अवार्ड, इलाइट पार्टनर अवार्ड र सीएसआर आउटस्ट्यान्डिङ कन्ट्रिब्यूसन अवार्ड पाएको हो।

byd_3_5RIq0QdNfT-1774241525.jpgसाइमेक्स इंकले बीवाईडीका इलेक्ट्रिक सवारी साधनहरू मार्फत नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा योगदान पुर्याइरहेको छ। 

बीवाईडी अट्टो १, अट्टो २, अट्टो ३, डल्फिन, सिलायन ७, एम६, बीवाईडी सिल लगायत इभी साइमेक्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।

साइमेक्स इंकका यमुना श्रेष्ठ, साहिल श्रेष्ठ लगायतको टोली अहिले कन्फ्रेन्समा सहभागी हुन् चीनको सेन्जेनमा रहेको छ।   


 

प्रकाशित: Mar 23, 2026| 10:37 सोमबार, चैत ९, २०८२
प्रतिक्रिया दिनुहोस्