शुक्रबार, फागुन ८, २०८२

आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो

 |  शुक्रबार, फागुन ८, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ८, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

National life

बिहीबार (हिजो) पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ।

बिहीबार चाँदी ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको थियो भने बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो।

प्रकाशित: Feb 20, 2026| 12:33 शुक्रबार, फागुन ८, २०८२
प्रतिक्रिया दिनुहोस्