बुधबार, फागुन ६, २०८२

अण्डाको मूल्य बढ्यो

 |  बुधबार, फागुन ६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ६, २०८२

National life
Laxmi sunrise bank

चितवन- नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ। ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ। 

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ। प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ।

प्रकाशित: Feb 18, 2026| 09:41 बुधबार, फागुन ६, २०८२
प्रतिक्रिया दिनुहोस्