आइतबार, माघ १८, २०८२

सुक्खा पहिरो खस्दा विपि राजमार्ग अवरुद्ध

 |  आइतबार, माघ १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०८२

National life
Laxmi sunrise bank

काभ्रे । सुक्खा पहिरो खस्दा विपि राजमार्ग अवरुद्ध भएको छ।

विपि राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका-४ को १ नम्बर पुलमा सडक माथिबाट सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो। 

अवरुद्ध बाटो खुलाउनका लागि जेसीबीको प्रयोग गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 01, 2026| 22:11 आइतबार, माघ १८, २०८२
प्रतिक्रिया दिनुहोस्