बुधबार, माघ १४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बजाजको 'एक्सचेन्ज कार्निभल' सुरु,नयाँ  २२० एफ पल्सर सार्वजनिक

बजाजको 'एक्सचेन्ज कार्निभल' सुरु,नयाँ  २२० एफ पल्सर सार्वजनिक

 |  मंगलबार, माघ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०८२

काठमाडौं- बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा 'बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल' सुरु गरेको छ।

National life

माघ ११ देखि सुरु भएको यो मेला माघ १७ गतेसम्म चल्ने कार्निभलको अवसर पारेर कम्पनीले नयाँ 'पल्सर २२० एफ एफआई एबिएस'औपचारिक रूपमा सार्वजनिक गरेको छ।

फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन र नयाँ ग्राफिक्ससहित आएको यस मोटरसाइकलको सुरुवाती मूल्य रु.४ लाख ३९ हजार ९ सय तोकिएको छ।

अतिरिक्त भ्यालुएसनस् पुरानो मोटरसाइकल साट्दा बजार मूल्यभन्दा रु.८,००० सम्म थप भ्यालुएसन पाइने,सहज फाइनान्सस् नागरिकताको आधारमा 'अन-द-स्पट' फाइनान्स सुविधा, अन्य सुविधा २२ भन्दा बढी भ्यालुएटर, निःशुल्क एसेसरिज र ५ वर्षको वारेन्टी पाइने छ।

नयाँ वर्ष २०२६ को सुरुवातमै बाइक अपग्रेड गर्न चाहने ग्राहकका लागि यो कार्निभल सुनौलो अवसर भएको कम्पनीले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 27, 2026| 16:55 मंगलबार, माघ १३, २०८२
प्रतिक्रिया दिनुहोस्