बिहीबार, साउन १४, २०८३

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 |  मंगलबार, माघ १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०८२

काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jan 27, 2026| 12:19 मंगलबार, माघ १३, २०८२
प्रतिक्रिया दिनुहोस्