सोमबार, मंसिर १, २०८२

निकसँग डेटिङ गर्न चाहन्छिन् भूमि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – यतिबेला करण जौहरको चैट सो विवादित बनेको छ। केही समयपहिले यस सोमा भूमि पेडनेकर र राजकुमार राव मेहमान बनेर गए। सोमा यिनीहरुले थुप्रै कुराको खुलासा गरेका छन्। सोमा करण जौहरले दुवै स्टारसँग सवाल गरेका थिए। यस सम्बन्धमा उनीहरुले नौटंकी उत्तर दिएका थिए।

सोमा भूमिले एउटा यस्तो कुरा भनिन्, जसले प्रियंका आक्रोशित बन्न सक्छिन्। करणले भूमिसँग तपाईं कुन एक्टरको श्रीमान्सँग बिहे गर्न चाहनुहुन्छ भनी सोधेका थिए। उत्तरमा भूमिले, ‘म प्रियंका चोपडाका श्रीमान् निक जोनससँग डेट गर्न चाहन्छु। उनी निकै हेन्डसम छन्। उनको गाना सुन्दै म हुर्केकी हुँ’ भनेकी थिइन्।

भूमिको फिल्म ‘सोनचिडिया’ छिट्टै रिलीज हुने तयारीमा छ। यस फिल्ममा भूमिसँगै शुशांत सिंह राजपूत मुख्य भूमिकामा छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्