मंगलबार, मंसिर १६, २०८२

बुटवलमा आयुषको तन्त्र हिलिङ्‍गको नयाँ क्रान्ति

 |  मंगलबार, मंसिर १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०८२

काठमाडौं । गेट हिल्ड विथ आयुष केन्द्रको दोस्रो शाखा बुटवलमा सञ्चालनमा आएको छ।

National life

जसलाई नेपालका मानसिक स्वास्थ्य र वैकल्पिक उपचार क्षेत्रका अग्रणी हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता र मनोवैज्ञानिक परामर्शदाता आयुष चन्द्र रेग्मीले सञ्चालनमा ल्याएका हुन्।

अमेरिका,  अष्ट्रेलिया र काठमाडौंमा पछि आयुषले नेपालको दोस्रो शाखा बुटवलमा सञ्चालनमा आएको जानकारी दिए। आयुषले  प्राचीन उपचार पद्धति र आधुनिक विज्ञानको संयोजन गर्दै हिप्नोथेरापी, ऊर्जा उपचार, तन्त्र  र समग्र मानसिक–शारीरिक सन्तुलनका लागि विशेष सेवा प्रदान गर्दै आएका छन्।

उनले हालसम्म ४ हजार भन्दा बढी केसहरू समाधान गरी मानिसको मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनमा उल्लेखनीय योगदान दिएका छन्। बुटवल शाखामा आयुषले व्यक्तिगत सत्र, कार्यशाला र समूह शिक्षणमार्फत ग्राहकहरूको मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनमा ध्यान केन्द्रित गर्ने योजना बनाएका छन्। 

केन्द्रले हिप्नोथेरापी मार्फत तनाव, भय, बानी, र मानसिक चुनौतीहरू समाधान गर्न सहयोग गर्नेछ भने ऊर्जा उपचार र तन्ट्रा विधिहरूले भावनात्मक स्वास्थ्य, ऊर्जा सन्तुलन र आत्म–साक्षात्कारमा योगदान पुर्याउनेछ। 

Laxmi sunrise bank
kumari

आयुषका अनुसार, नयाँ शाखाले पश्चिम नेपालका मानिसहरूलाई नजिकबाट सुविधा, प्रशिक्षण, र स्वास्थ्य–सन्तुलनसम्बन्धी सेवाहरू प्रदान गर्नेछ। काठमाडौंको सफल अनुभवलाई आधार बनाएर बुटवल शाखाले अझ व्यापक सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ।
 

प्रकाशित: Dec 02, 2025| 20:02 मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्