आइतबार, मंसिर ७, २०८२

कास्कीको अन्नपूर्ण आसपास भूकम्प

 |  आइतबार, मंसिर ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०८२

काठमाडौं । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

National life

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण-२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५:१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो।

यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रकाशित: Nov 23, 2025| 18:53 आइतबार, मंसिर ७, २०८२
प्रतिक्रिया दिनुहोस्