आइतबार, माघ २५, २०८२

साउनयता चार गैँडा मरे

 |  शुक्रबार, असोज ३१, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३१, २०८२

National life
Laxmi sunrise bank

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता चार वटा गैँडा मृत अवस्थामा फेला परेका छन्। तीमध्ये दुई वटा भाले एउटा पोथी र एउटाको पहिचान नखुलेको पाइएको हो।गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २८ वटा गैँडा मरेका थिए । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेका थिए।

प्रकाशित: Oct 17, 2025| 18:03 शुक्रबार, असोज ३१, २०८२
प्रतिक्रिया दिनुहोस्