बुधबार, असोज २२, २०८२

चट्याङ लागेर दुई जनाको मृत्यु

 |  शनिबार, असोज १८, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, असोज १८, २०८२
Kumaribank
Metro Mart

चन्द्रपुर (रौतहट) । यहाँका कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर  दुई जनाको मृत्यु भएको छ। 

आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। 

प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिए।

प्रकाशित: Oct 04, 2025| 20:39 शनिबार, असोज १८, २०८२
प्रतिक्रिया दिनुहोस्