आइतबार, मंसिर २८, २०८२

राष्ट्रपतिले लगाए टीका

 |  बिहीबार, असोज १६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १६, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए। त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिए।

प्रकाशित: Oct 02, 2025| 16:07 बिहीबार, असोज १६, २०८२
प्रतिक्रिया दिनुहोस्