शुक्रबार, जेठ १, २०८३

जलपरी बनिन् सनी लियोन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
दिल्ली – सनी लियोन र हनी सिंहले ‘चार बोतल भोट्का’ गीतको नृत्य मार्फत कुनै जवाना तहल्का पिटेका थिए। यो जोडि फेरी ‘झुठा कही का’ मार्फत तहल्का मच्चाउने दाउमा छ। उनीहरुको जोडिले उक्त म्युजिक भिडियोमा अभिनय गरेको छ। 

हनी र सनद्वारा अभिनित उक्त म्युजिक भिडियोको थाइल्याण्डमा सुटिङ् सकिएको छ। यो गीतको पपुलर नर्सरी राइम ‘मछली जलकी रानी हे’ मा तयार गरिएको छ। भिडियोमा सनीलाई जलपरीको रुपमा देख्न सकिन्छ। उनले गीतको म्युजिक भिडियो समेत बाहिरिएको छ।

सनीले आफू यो गीतबाट निकै उत्साहित भएको बताएकी छन्। ‘मैले यस्तो भूमिका मैले निभाएकी थिइन’, उनले भनिन्, ‘यो मेरो नयाँ लुक हो। दर्शकले मन पराउने विश्वास लिएकी छु। दर्शकको प्रतिक्रियाको प्रतिक्षामा छु।’

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्