सोमबार, असोज ५, २०८३

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

काठमाडौं- आज भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुँईचो लागेको छ।

आज दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ।

pashupati-tij-1756191374.jpg

pashupati-tij5-1756191374.jpg

pashupati-tij8132-1756191374.jpg

pashupati-tij65-1756191374.jpg

pashupati-tij852-1756191374.jpg

HRB_KTM_1000222064(1)-1756178058.jpg

tij-1756191569.jpg
 

प्रकाशित: Aug 26, 2025| 12:42 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्