बुधबार, असोज ७, २०८३

काठमाडौंबाट दोलखा-चरीकोट हुँदै मन्थली जाने सडक अवरुद्ध

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

रामेछाप- लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ।  

काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध  भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले राससलाई जानकारी दिनुभयो। 

यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताउनुभएको छ। 

प्रकाशित: Aug 20, 2025| 11:45 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्