मंगलबार, पुस १५, २०८२

खोलामा बगेर बालकको मृत्यु

 |  बुधबार, साउन २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०८२

National life
Laxmi sunrise bank
kumari

झापा- खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ।

आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन्। प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन्।

प्रकाशित: Aug 13, 2025| 09:48 बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्