शुक्रबार, साउन २, २०८२

समावेशी ग्रामीण विकासका निम्ति १ अर्ब ८ करोड कोरियाली अनुदान

 |  शुक्रबार, साउन २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०८२

vianetvianet

काठमाडौं- गणतन्त्र कोरियाले बर्दियामा  समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न रु एक अर्ब आठ करोड अनुदान प्रदान गर्ने भएको छ। 

अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाका राजदूत पार्क थेयङले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले जनाएको छ।

प्रकाशित: Jul 18, 2025| 13:31 शुक्रबार, साउन २, २०८२
प्रतिक्रिया दिनुहोस्