शुक्रबार, असार ५, २०८३

माधव नेपालसँग विशेष अदालतले माग्यो ३५ लाख धरौटी

 |  बुधबार, असार ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ११, २०८२
National life
Shivam cement

विशेष अदालतले पतञ्जली जग्गा मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग ३५ लाख धरौटी मागेको छ। आज दिनभर भएको थुनछेक बहसपछि अबेर राति फैसला आएको हो। 

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो।

आजै उनी अदालतमा उपस्थित भएका हुन्। उनको बयानपछि थुनछेक बहस सुरु भएको थियो।

प्रकाशित: Jun 25, 2025| 21:31 बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्