बुधबार, असार ४, २०८२

सुनको मूल्य निरन्तर बढ्दो

 |  बुधबार, असार ४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार ४, २०८२

vianetvianet

काठमाडौं- गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदी रु ६५ ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार भइरहेको छ। 
    
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

प्रकाशित: Jun 18, 2025| 13:16 बुधबार, असार ४, २०८२
प्रतिक्रिया दिनुहोस्