सोमबार, असोज १३, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • तस्बिरमा हेर्नुस् एयर इण्डिया विमानको भयानक दुर्घटना

तस्बिरमा हेर्नुस् एयर इण्डिया विमानको भयानक दुर्घटना

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

भारतमा २४२ जना सवार एयर इण्डियाको विमान दुर्घटना भएको छ। अहमदाबादको सरदार बल्लबभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार दिउँसो १:३८ बजे उडान भरेको विमान मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटना भएको हो।

Kumaribank

उड्नेबित्तिकै उचाइ लिन नसक्दा विमान दुई मिनेटमै दुर्घटनामा परेको भारतीय मिडियाले जनाएका छन्। विमान विस्तारै झर्दैझर्दै एउटा घरमाथि खसेको थियो। सो घर मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने आवासीय भवन रहेको बताइएको छ। घटनामा १५ जना डाक्टर पनि घाइते भएका छन्। 

विमान आवासीय भवनमा खसेकाले यात्रुमात्र नभई अरु पनि हताहत भएको पनि अनुमान गरिएको छ। भारतीय अधिकारीहरूले विमानमा सवार रहेका २४२ जनामध्ये जीवित भेटिने सम्भावना न्यून रहेको बताएका छन्। एयर इण्डियाका अध्ययक्षले पनि यस्तै आशयको अभिव्यक्ति दिएका छन्। 

मिडिया तथा सोसल मिडियामा सार्वजनिक भइरहेका तस्बिरहरूले यो दुर्घटना कति ठूलो छ भनेर देखाउँछन्।

अहमदाबाद प्लेन क्रैश

Metro Mart

अहमदाबाद प्लेन क्रैश

अहमदाबाद प्लेन क्रैश

अहमदाबाद प्लेन क्रैश

अहमदाबाद प्लेन क्रैश

अहमदाबाद प्लेन क्रैश

अहमदाबाद प्लेन क्रैश

अहमदाबाद प्लेन क्रैश

अहमदाबाद प्लेन क्रैश

biman_Rr6s6EjxB3-1749719799.png
 

Air-india-1749727812.jpg
 

plane-crash-india-1749727719-1749728576.jpg
 


 

प्रकाशित: Jun 12, 2025| 17:46 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्