शनिबार, असोज १०, २०८३

फर्किए पूर्वराजा

 |  आइतबार, जेठ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन्। झापाको भद्रपुर विमास्थलबाट उनी बुद्ध एयरको उडानमार्फत काठमाडौं आएका हुन्।

जेठ ११ झापा गएका पूर्वराजा ज्ञानेन्द्र त्यहाँको हिमालयन चिया बगानमा बसेका थिए। उनीसँगै पूर्वराजपरिवारका अन्य सदस्य पनि झापा गएर फर्किएका छन्। हिमानी शाह र छोरा हृदयेन्द्र भने जुम्ला पुगेका छन्। 

प्रकाशित: Jun 08, 2025| 14:48 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्