आइतबार, पुस १३, २०८२

प्रेस जनमत संघ गठन

 |  आइतबार, जेठ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

काठमाडौं- जनमत पार्टीले प्रेस संघ गठन गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकको निर्णयअनुसार सप्तरीका पत्रकार अवधेशकुमार झाको नेतत्वमा जनमतले प्रेस संगठनको तदर्थ समिति घोषणा गरेको हो।

National life

प्रेस जनमत संघ जनमत पार्टीको शुभेच्छुक संगठनको रुपमा रहने अध्यक्ष  सिके राउतले जानकारी दिएका छन्। साथै संघको जिल्ला र प्रादेशिक समितिहरू पनि क्रमशः गठन हुने प्रक्रियामा रहेको छ।

नवगठित प्रेस संघमा रामनारायण विश्वास सहअध्यक्ष चयन भएका छन्। ललनकुमार मण्डल सचिव चुनिएका छन्।

जनमत प्रेस संघ २१ सदस्यीय रहेको छ।

प्रकाशित: Jun 08, 2025| 14:31 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्