शनिबार, असोज १०, २०८३

सुनकोसीमा डुबेर एक जनाको मृत्यु

 |  आइतबार, जेठ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

काभ्रेपलाञ्चोक- सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jun 08, 2025| 12:30 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्