सोमबार, भदौ १५, २०८३

सुनको मूल्य तोलामा तीन हजार घट्यो

 |  आइतबार, जेठ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

काठमाडौं– स्थानीय बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित: Jun 08, 2025| 11:19 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्