शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

 |  शुक्रबार, जेठ २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०८२
National life
Shivam cement

सुनसरी- विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ। 

उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ। 

प्रकाशित: Jun 06, 2025| 08:18 शुक्रबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्