शनिबार, असोज १०, २०८३

शम्भु थापाले गरे फोटो पत्रकारमाथि दुर्व्यवहार

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले फोटो पत्रकारमाथि दुर्व्यवहार गरेका छन्।

आज साँझ आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयबाट निस्किने क्रममा उनले नेपाल प्रेस अनलाइनका फोटो पत्रकार उमेश कार्कीमाथि दुर्व्यवहार गरेका हुन्।

कार्कीले तस्बिर लिइरहेका बेला थापाले क्यामेरामा हानेका थिए। त्यसपछि अन्य सञ्चारकर्मीहरुले यसको विरोध गरेका थिए। 
 

प्रकाशित: Jun 05, 2025| 18:56 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्