शनिबार, जेठ २४, २०८२

सुदूरपश्चिम र सुदूरपूर्वमा चट्याङसहित वर्षा

 |  बिहीबार, जेठ २२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

vianetvianet
National life insurance

काठमाडौं- अहिले सुदूरपश्चिम प्रदेशको डडेलधुरा र डोटीमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। 

विभागका अनुसार यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। त्यसैगरी कोशी प्रदेशको इलाम, ताप्लेजुङ, भोजपुर र खोटाङमा पनि चट्याङसहित पानी परिरहेको छ र यो प्रणाली उत्तरतिर सर्दै गइरहेको छ।

साथै बागमती प्रदेशको ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुलीमा पनि पानी परिरहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाो छ।

प्रकाशित: Jun 05, 2025| 16:39 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्