सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वप्रधानमन्त्री माधव नेपाललगायत ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा [आरोपपत्र सहित]

पूर्वप्रधानमन्त्री माधव नेपाललगायत ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा [आरोपपत्र सहित]

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा उनीमाथि मुद्दा दर्ता गरेको हो। नेपालसँगै पूर्वमन्त्री, पूर्वसचिव लगायत ९२ जना यसमा जोडिएका छन्। 

 नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा लागेको यो पहिलो पटक हो।

भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वत: निलम्बनमा परेको छ।

प्रकाशित: Jun 05, 2025| 13:50 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्