सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कान्तिलोकपथ भोलिदेखि चार दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

कान्तिलोकपथ भोलिदेखि चार दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

 |  मंगलबार, जेठ २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०८२

बागमती- कान्तिलोकपथ सडक चार दिन बन्द हुने भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले यही जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने जनाइएको छ। 

मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भोलिदेखि चार दिनसम्म उक्त सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रकाशित: Jun 03, 2025| 13:43 मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्