सोमबार, भदौ १५, २०८३

सुनको भाउ २९ सय बढ्यो

 |  मंगलबार, जेठ २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०८२

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। 

आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर दुई हजार ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित: Jun 03, 2025| 11:34 मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्