शनिबार, जेठ २४, २०८२

२०८२-८३ को बजेट १९ खर्ब ६४ अर्ब

 |  बिहीबार, जेठ १५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०८२

vianetvianet
National life insurance

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। आगामी साउन १ गतेदेखि लागू हुनेगरी आज अर्थमन्त्री विष्णु पौडेलले संसद् बैठकमा बजेट प्रस्तुत गरेका हुन्।

चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत,  पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २० दशमलव ८ प्रतिशत र  वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव १ प्रतिशत बजेट छुट्याइएको छ। 

प्रकाशित: May 29, 2025| 17:08 बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्