सोमबार, भदौ १५, २०८३

सरकारी कर्मचारीको तलब बढेन, महँगी भत्ता बढ्यो

 |  बिहीबार, जेठ १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०८२

सरकारले निजामति कर्मचारीको महँगी भत्ता वृद्धि गरेको छ।

अर्थमन्त्री वष्णु पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै महँगी भत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्‍याइएको घोषणा गरेका हुन्। यसअघि महँगी भत्ता दुई हजार थियो।

बढेको भत्ता आगामी साउन १ गतेबाट लागु हुनेछ। पछिल्ला तीन वर्षदेखि कर्मचारीको तलबभत्ता बढेको थिएन।
 

प्रकाशित: May 29, 2025| 16:59 बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्