सोमबार, असोज १२, २०८३

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

 |  बिहीबार, जेठ १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०८२

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ। 
    
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ। आज बिहान ३:०० बजे पहिरो खसेको हो।

प्रकाशित: May 29, 2025| 08:12 बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्