शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 |  शुक्रबार, जेठ ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०८२
National life
Shivam cement

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ  बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो। चाँदी पनि तोलामा रु २० ले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार पाँचमा कारोबार भइरहेको छ। 
    
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

प्रकाशित: May 23, 2025| 13:20 शुक्रबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्