शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत एआईओएन भीको ब्रान्ड एन्डोर्सरमा नियुक्त

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत एआईओएन भीको ब्रान्ड एन्डोर्सरमा नियुक्त

 |  बिहीबार, जेठ ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०८२

काठमाडौं- नेपालमा एआईओएन इलेक्ट्रिक सवारी साधानको आधिकारिक बिक्रेता सीजी मोटर्सले नेपालकी चर्चित तथा लोकप्रिय अभिनेत्री वर्षा राउतलाई आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। योसँगै गाडी हस्तान्तरण गरेको छ।

National life

नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित राउत अब एआईओएन भी परिवारको हिस्सा बन्न पुगेकी छन्। उनी जस्तै बहुआयामिक क्षमता बोकेको एआईओएन भीले समेत इभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।

सीजी मोटर्सका जीएम सेल्स सुशील क्षेत्रीका अनुसार राउतलाई एआईओएन भीको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गरिएको हो। 

एआईओएन भीमा रहेको ७५.३ किलोवाट क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ।  

चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी प्रदान गर्न समर्पित छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 22, 2025| 12:24 बिहीबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्