शनिबार, पुस १२, २०८२

गभर्नर पौडेलले लिए प्रधान न्यायाधीश राउतसँग शपथ

 |  बुधबार, जेठ ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०८२

काठमाडौं- नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले शपथ लिएका छन्।

National life

सर्वोच्च अदालतमा आयोजित समारोहमा आज प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

आज नै उनले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

मंगलबार साँझको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रकाशित: May 21, 2025| 11:18 बुधबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्