शनिबार, पुस १२, २०८२

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

 |  मंगलबार, जेठ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ। चाँदीमा पनि सामान्य घटीबढी भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९४० मा कारोबार भइरहेको छ। सोमबार एकतोला चाँदी रु एक हजार ९४५ मा कारोबार भएको थियो। 


अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

प्रकाशित: May 20, 2025| 12:50 मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्