शनिबार, पुस १२, २०८२

सकियो होन्डाको फ्री सर्भिस क्याम्प

 |  सोमबार, जेठ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

काठमाडौं- नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले विभिन्न ठाउँमा फ्री सर्भिस क्याम्प कार्यक्रम सम्पन्न गरेको छ।

National life

होन्डाका ग्राहकलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम विराटनगर, धरान, इटहरी, दमक बिर्तामोडलगायतका सहरमा गरिएको थियो।

तीन दिने उक्त कार्यक्रममा विराटनगरस्थित होन्डा अथोराइज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्री सर्भिस क्याम्प र होन्डा इलेभेट गाडीको टेस्ट ड्राइभ गरिएको बताइएको छ।

कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टस्मा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत छुट र एचडिएस स्क्यानको सुविधा दिएको थियो। साथै, २००१ देखि २०१४ मोडेलसम्मका कम्पनीले तोकेका गाडीमा होन्डा सेफ्टी रिकलअन्तर्गत निःशुल्क एयर ब्याग पनि परिवर्तन गरेको कम्पनीको भनाइ छ।
 

प्रकाशित: May 19, 2025| 12:00 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्